अभ सम्झनामा मात्र रहे भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरी

  • फाल्गुन ४, २०७८
  • १२०१ पटक पढिएको
  • न्यू पाटी
alt WEB PIC

काठमाडौं : भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको जुहुस्थित क्रिटी केयर अस्पतालमा लगिएका उनको आज बुधबार बिहान निधन भएको हो । साङ्गीतिक उद्योगमा ‘बप्पी दा’ को नामले परिचित बप्पी लहरीलाई डिस्को किङ्ग समेत भनिन्थ्यो ।

सन् १९५२ मा कलकत्तामा सांगीतिक माहौल भएको परिवारमा जन्म भएका बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक हुनुहुन्थ्यो भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार हुनुहुन्थ्यो ।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए ।

बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved