खुल्ला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न

  • माघ २३, २०७८
  • १२०२ पटक पढिएको
  • न्यू पाटी
alt

धरान :  गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुल्ला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

धरान ९ आचार्य लाईन स्थित डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर ग्रुप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् ।

यसैगरी जुनियर ग्रुप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै ग्रुपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् ।

यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक बिनोद लिम्बु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved