काठमाडौं : सुन चाँदीको भाउ घटेको छ । सुनकाे भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
हिजो सुनको भाउ तोलाकाे ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved