कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि

  • माघ ५, २०७८
  • ४५९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्वीटर मार्फत बताउनु भएको हो ।

उहाँ सहित परिवारलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । विशेष गरी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा सावधानी नअपनाएका कारण कोरोना संक्रमण भएको बताउँदै उहाँले आत्मालोचना समेत गर्नु भएको छ । हाल स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शमा आइसोलेसनमा बसेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved