लायन्स क्लव अफ इटहरी मोल्विन जोन द्धारा इनरुवामा न्यानो कपडा वितरण

  • माघ ४, २०७८
  • ७२९ पटक पढिएको
  • न्यू पाटी
alt

इनरुवा  : माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो । लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्ययनरत १सय ५० विद्यार्थीलाई कपि ,पेन्सील , इलेजर लगायतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरियो ।

vlcsnap-2022-01-18-15h40m59s731

लायन्स क्लव अफ इटहरी मोल्विन जोनका द्धितिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपक काफ्लेले जाडो वढी रहेको समयमा गाउँवस्तीमा मानिसहरुलाई केही सहयोग पुर्याउने उद्धेश्यले ज्याकेटक तथा विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको वताए । सामाज सेवाका क्षेत्रमा काम गर्दै आएको लायन्स क्लव अफ इटहरी माल्विन जोनले विपदमा परेकाहरुलाई सहयोग गर्दै आएको र अहिले जाडो वढी रहेको समयमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष रितेश श्रेष्ठले जाडो वढी रहेको समयमा न्यानो कपडा पाएपछि स्थानीय जेष्ठनागरिक तथा शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु हर्सित बन्न पुगे ।

न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अफ इटहरी मोल्विन जोनका बरिष्ठ उपाध्यक्ष मिनकुमार मगर , माओवादी केन्द्रकी इनरुवा अध्यक्ष तोया गिरी , स्थानीय समाजसेवी मोसिम हुसैन लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved