कोरोना अपडेट : बिहिवार थप ३५ सय ५३ जनामा संक्रमण पुष्टि

  • पुस २९, २०७८
  • ४२५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : नेपालमा थप ३५ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । १५ हजार ८१ जनामा परीक्षण गरिएकोमा ३५ सय ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी काठमाडौं उपत्यकाभित्र मात्र १९ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा २ सय ७१ जना निको हुँदा कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

एकै दिन ३ लाख ५६ हजार ४ जनालाई कोभिडविरुद्धको खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved