कोरोना अपडेट : बिहिवार थप ३५ सय ५३ जनामा संक्रमण पुष्टि

  • पुस २९, २०७८
  • ७८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : नेपालमा थप ३५ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । १५ हजार ८१ जनामा परीक्षण गरिएकोमा ३५ सय ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ जना गरी काठमाडौं उपत्यकाभित्र मात्र १९ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा २ सय ७१ जना निको हुँदा कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये १ सय १० जना आईसीयू र २५ जना भेन्टिलेटरमा रहेका छन् ।

एकै दिन ३ लाख ५६ हजार ४ जनालाई कोभिडविरुद्धको खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved