कोरोना अपडेट : पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा संक्रमण पुष्टि

  • पुस २८, २०७८
  • ५८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ । बुधबार २७८ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संकमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved