इटहरी सुनसरी लियो क्लवद्धारा फुटसल प्रतियोगिता आयोजना गर्ने

  • पुस १८, २०७८
  • ७८३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :सुनसरीको इटहरीमा हुने बिभिन्न सामाजिक कार्यका क्षेत्रहरुमा महत्वपूर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवले युवाहरुको स्वास्थ्थलाई मध्यनजर गर्दै फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलले मानशिक तथा शारिरिक स्वस्थ्थतालाई कायम राख्नेहुदा बिषेश गरि युवाहरुलाई लक्षित गरि आगामी माघ ७ र ८ गते फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा इटहरी सुनसरी लियो क्लवका अध्यक्ष लियो समिर केसी ले जानकारी दिनुभयो ।

कोरोना कहरका बेला पनि बिभिन्न सामाजिक कार्यमा सक्रिय इटहरी सुनसरी लियो क्लवले युवाहरुलाई लक्षित गर्दै यस पटक सबै भन्दा बढी टिमको सहभागितामा फुटसल आयोजना गर्न लागेको हो । झापा, मोरङ्ग, सुनसरी ,काठमाडौं लगायत देशका अन्य जिल्लाका ३२ वटा टिमको सहभागिता रहेन उक्त फुटसल प्रतियोगितामा ८ लाख ८६ हजार खर्च हुने आयोजक संस्थाको अनुमान रहेको छ ।

इटहरी सुनसरी लियो क्लव २०१६/ १७ का अध्यक्ष लियो सुजन पुरी ,२०१७/१८ का अध्यक्ष लियो नवराज खड्का र २०२१/२२ का अध्यक्ष लियो समिर केसी लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई दिनुभएको छ ।  खेल इटहरीको आपगाछीमा रहेको एरिना फुटसलमा हुने  बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved