सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्थाको एक वर्षको आम्दानी : ३ लाख ९६ हजार ४ सय ५५ रुपैया

  • पुस ४, २०७८
  • ८२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : कोरोना कहर चलिरहदा चौतर्फी असर परिरहेको समयमा त्यसको प्रवाह नराखि स्थापना गरिरहेको सुनसरीको इटहरीमा रहेको सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्थाले अपेक्षाकृत प्रगति गर्न सफल भएको सरोकारवालाहरुले वताएका छन । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा गत वर्ष स्थापना भएको सोमेश्वर रुद्राक्षले एक वर्षको अवधिमा ३लाख ९६हजार ४सय ५५रुपैयामा आम्दानी गरेर अपेक्षा भन्दा वढी नै प्रगति गरेको कार्यक्रमका अतिथीहरुले वताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका सहकारी शाखाका उपप्रमुख सुमन पौडेलले सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था स्थापनाको समय देखि आफुले नजिकवाट हेरेको र अहिलेको प्रगति देख्दा इटहरीमा अहिले सञ्चालन भईरहेका ठुलो सहकारीको हैसियतमा पुग्न समय नलाग्ने वताए ।IMG_3164 (1)

त्यसै गरी सहकारीका सञ्चालक समेत रहेका उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेले कोरोना कहरको समयमा सहकारी स्थापना गरेर अहिले अवस्था सम्म ल्याउनु सामान्य कुरा नभएको वताए । कार्यक्रमका विशिष्ट अतिथी एभिन्युज खवरका प्रदेश नम्बर १का ब्युरो प्रमुख सचिन पोखरेलले पनि बोलेका थिए ।

संस्थाका अध्यक्ष विनोदलाल शाहको अध्यक्षतामा भएको कार्याक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीहरु जसोदाकुमारी साह , भवानी साह र रमिता चौधरीलाई सम्मान गरियो । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा संस्थाले २करोड ४२लाख ९८ हजार ९सय वढी बचत संकलन गर्न सफल भएको समेत जानकारी गराइयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved