मीनेन्द्र रिजालद्धारा पदबाट राजीनामा

  • पुस १, २०७८
  • ५२० पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बन्नुभएका रिजालले पराजयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो ।

राजीनामा दिएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे सोचेर पदबाट राजीनामा दिएको बताउनुभयो । उहाले पार्टीभित्र आफ्नो अवस्था अत्यन्त संकुचित भएको जिकिर गर्नुभयो ।

रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको भन्दै राजीनामा निर्णय आफूले भावावेशमा नगरेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाले अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved