प्रथम बराह नकआउट फुटबल प्रतियोगिता : आयोजकलाई हराउँदै सप्तकोशी फुटबल क्लब फाइनलमा

  • मंसिर २९, २०७८
  • ९०३ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : बराहक्षेत्र वडा नं २ मा जारी प्रथम बराह नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सप्तकोशी फुटबल क्लबले आयोजक हाटखोला फुटबल क्लबलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

६० मिनेटको खेल अवधिभर दुबै टिमले रोचक, उत्कृष्ट खेल प्रदर्शन गरेता पनि मध्यान्तर अगाडि दुबै टिमले गोल गर्न चुकेका थिए। पहिलो हाफ ०-० को बराबरीमा टुंगिएको थियो।

सप्तकोशी फुटबल क्लबका खेलाडी जर्सी नं. २ का सुसन लामिछाने द्वारा दोस्रो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक साबित बन्यो ।

MOM SFC

आजको खेलको म्यान अफ द म्याच सप्तकोशी फुटबल क्लबका सुभाष तामाङ घोषित भएका थिए । उनलाई आदर्श सामुदायिक वन उपभोक्ता समिती सचिव अमर कटुवालले नगर रु. २ हजार तथा ट्रफी प्रदान गरेका थिए ।

भोलिको अन्तिम सेमिफाइनल खेल एभरेष्ट फुटबल क्लब - नडाहा तथा पटनालि फुटबल क्लब - धरान बिच हुने कुरा आयोजक हाटखोला फुटबल क्लबका सचिव रोहित साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved