एकेएम ग्रुपअफ कम्पनीको शाखा अब इटहरीमा

  • मंसिर १७, २०७८
  • ८५८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै कृषिजन्य उत्पादन र जडिवुटीको प्रशोधन गरि विदेश सम्म पुर्याउने लक्ष्य सहित सञ्चालनमा आएको एकेएम ग्रुप अफ कम्पनीले आफनो शाखा इटहरीमा पनि स्थापना गरेको छ ।

कृषि र जडीवुटी जन्य उत्पादन नेपालमै उत्पादित गरी विदेशबाट आयत हुने यस प्रकारका सामाग्रीहरुलाई निरुत्साहित गरि नेपाली उत्पादन प्रयोगमा जोड दिने उद्धेश्यले कम्पनीको शाखा सञ्चालनमा ल्याइएको वताइयो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली उत्पादनलाई जोड दिदा नेपालीको आय स्रोत वढ्ने देखि लिएर विदेशी सामाग्रीको आयत समेत घट्ने कम्पनीका इटहरीका सस्थापक निर्देशक केदार उप्रेतीले वताए । उनले एकेएम ग्रुप अफ कम्पनीले आगामी २०८७साल सम्ममा विदेशमा समेत शाखा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको समेतज जानकारी गराए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले नेपाली उत्पादनमा जोड दिने एकेएम जस्ता कम्पनीहरुका उत्पादनलाई माया गर्नु पर्ने वताए । कार्यक्रममा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल, सचिव विष्णु डाँगी एन्फा सुनसरीका अध्यक्ष केशव कार्की लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved