भोजपुरी चलचित्र मेरी जान हिन्दुस्तानको छायांकन इटहरीको पर्यटकिय क्षेत्र ताल तलैयामा सम्पन्न

  • मंसिर १३, २०७८
  • ८०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : भोजपुरी चलचित्र मेरी जान हिन्दुस्तान को छायांकन सुनसरीको इटहरीमा रहेको पर्यटकिय क्षेत्र ताल तलैयामा सम्पन्न भएको छ । देशभक्तिमा आधारित भोजपुरी चलचित्र नेपालका सीमा क्षेत्र लगायत बिभिन्न जिल्लाहरुमा पनि छायांकन गरिएको हो । नायक विराज भट्टको मुख्य भुमिका रहेको सो चलचित्रमा नायिका गुञ्जन पन्त र प्राचि सिंहको बेजोड अभिनय रहको फिल्मका निर्देशक गोपाल पाठकले जानकारी दिएका छन ।

त्यसैगरि खलनायकको भुमिका राम कुमार भगतको रहेको छ । नेपाली चलचित्रका एक्सन हिरोको नामले परिचत बिराट भोजपुरी चलचित्रमा पनि एक्सन हिरोको रुपमानै स्थापित भएको हुदा उनलाई नै मुख्य भुमिकामा राखिएको निर्देशक पाठकले बताए । भारत र पाकिस्तन बिचको द्धन्द्धलाई कथामा उतारिएको हुनाले नेपालका अधिकांश ठाउहरु चलचित्रकालागि उपयुक्त भएको हुनाले चलचित्रको छायांकनका लागि नेपालको बिभिन्न जिल्ला रोजिएको निर्देशक त्रिपाठीको भनाई थियो ।

करिब एक करोड भन्दा बडी लागतमा चलचित्र तयार हुने चलचित्रका निर्माता संजय कुमार रायदले बताएका छन । चलचित्रको सम्पुर्ण छायांकन तालतलैया बाट नै सकिएको पनि निर्माता रायदले बताए ।

vlcsnap-2021-11-29-18h39m45s010

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved