भोजपुरी चलचित्र मेरी जान हिन्दुस्तानको छायांकन इटहरीको पर्यटकिय क्षेत्र ताल तलैयामा सम्पन्न

  • मंसिर १३, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : भोजपुरी चलचित्र मेरी जान हिन्दुस्तान को छायांकन सुनसरीको इटहरीमा रहेको पर्यटकिय क्षेत्र ताल तलैयामा सम्पन्न भएको छ । देशभक्तिमा आधारित भोजपुरी चलचित्र नेपालका सीमा क्षेत्र लगायत बिभिन्न जिल्लाहरुमा पनि छायांकन गरिएको हो । नायक विराज भट्टको मुख्य भुमिका रहेको सो चलचित्रमा नायिका गुञ्जन पन्त र प्राचि सिंहको बेजोड अभिनय रहको फिल्मका निर्देशक गोपाल पाठकले जानकारी दिएका छन ।

त्यसैगरि खलनायकको भुमिका राम कुमार भगतको रहेको छ । नेपाली चलचित्रका एक्सन हिरोको नामले परिचत बिराट भोजपुरी चलचित्रमा पनि एक्सन हिरोको रुपमानै स्थापित भएको हुदा उनलाई नै मुख्य भुमिकामा राखिएको निर्देशक पाठकले बताए । भारत र पाकिस्तन बिचको द्धन्द्धलाई कथामा उतारिएको हुनाले नेपालका अधिकांश ठाउहरु चलचित्रकालागि उपयुक्त भएको हुनाले चलचित्रको छायांकनका लागि नेपालको बिभिन्न जिल्ला रोजिएको निर्देशक त्रिपाठीको भनाई थियो ।

करिब एक करोड भन्दा बडी लागतमा चलचित्र तयार हुने चलचित्रका निर्माता संजय कुमार रायदले बताएका छन । चलचित्रको सम्पुर्ण छायांकन तालतलैया बाट नै सकिएको पनि निर्माता रायदले बताए ।

vlcsnap-2021-11-29-18h39m45s010

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved