टिपरको ठक्करबाट एक जनाको ज्यान

  • मंसिर १३, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डौ : काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको  प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved