अखिल नेपाल खेलकुद महासंघ सुनसरीको नयाँ कमिटी चयन

  • मंसिर ८, २०७८
  • ३६९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : अखिल नेपाल खेलकुद महासंघ सुनसरीको जिल्ला भेलाले मिनकुमार मगरको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटी चयन गरेको छ ।

इटहरीमा भएको अखिल नेपाल खेलकुद महासंघ सुनसरीको प्रथम भेलाले मिनकुमारको संयोजकत्वमा ३९ सदसिय नयाँ कमिटी चयन गरेको हो । अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्र्चाज भुपेन्द्र चाम्लीगं राईको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा खेलकुद विभाग उप प्रमुख किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको भेलाले जिल्लामा रहेका सबै पालिकाबाट समेत प्रतिनिधित्व हुने गरी नयाँ कमिटी बनाएको हो ।

नयाँ कमिटी चयन गर्न भएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा प्रदेश नम्बर १ का संयोजक रितेश श्रेष्ठ, सितोरियो कराते नगर कमिटी इटहरीका अध्यक्ष दुर्गाबहादुर बुढाथोकी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved