शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने : प्रहरी नायव उपरिक्षक खड्का

  • मंसिर ६, २०७८
  • ९०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रदेश नम्बर १ कै केन्द्रको रहेको सुनसरीको इटहरीमा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले कानुन बमोजिम गतिविधि सञ्चालन गरि भष्टाचार रहित शुन्यसहनशिलता अपनाएर अघि वढ्ने प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए ।

इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समालेसंगै पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने वताएका हुन ।

प्रहरी नायव उपरिक्षक खड्काले प्रहरी संगठनलाई नागरिक मुखि वनाउदै स्वच्छ समाज बनाउन प्रहरीको अभियान रहने समेत जानकारी गराए । केही दिन अघि सरुवा भएर इटहरी आएका खड्काले पत्रकारहरुसंग भेटघाट कार्यक्रम राखी शान्ति सुरक्षा कायम गर्ने सन्र्दभमा सवैको सहभागिता आवश्यक पर्ने कुरामा समेत खड्काले जोड दिए । इटहरी क्षेत्रमा अन्य अपराधिक गतिविधिका साथै पछिल्लो समयमा लागु औषध प्रयोग चुनौतिका रुपमा देखा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved