पराम्परा जर्गेना गर्ने उद्धेश्यले नरेन्द्र दंगालको देउसी गित सार्वजनिक

  • कार्तिक १६, २०७८
  • ७१६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : तिहारमा खेलिने देउसी भैलीेको परम्परा जर्गेना गर्ने उद्धेश्यले नरेन्द्र दंगालको देउसी गित एक कार्यक्रमका विच लोकार्पण गरियो ।

वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा देउसी गितको लोकार्पण गरिएको हो ।

हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गितको संयोजक सञ्चारकर्मी रेवती निरौला रहेका छन् भने गितमा आर्दश बाल क्लबका  कलाकार साथै सुनसरी र मोरङ का केही सञ्चारकर्मीहरुले देउसी खेलका छन् । हास्य मसलाका रुपमा बालकुमार थेवेले भुमिका निर्वाह गरेको देउसी गितको निर्देशन रोहीत खनाल र छायाँकन पारस चौधरीको रहेको छ ।

देउसी गित लोकार्पण कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, सुन्दरहरैचा नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved