डाउनट्रेण्ड ब्रेक गर्दै शेयर बजार, मंगलबार पनि दोहोरो अंकको सुधार

  • कार्तिक १०, २०७८
  • ४०७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : डाउनट्रेण्ड ब्रेक गर्दै केहिदिन यता निरन्तर उकालो लागेको शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको सुधार आएको छ । शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबारमा पनि वृद्धि भएको छ । उतारचढावका बिच बजार परिसूचक नेप्सेमा ७८ अंकको सुधार आउँदा बजार परिसूचक नेप्से २७ सय ५१ बिन्दुमा पुग्दा ११ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार जीवन बिमा समुह ४ सय ९९ अंकले उकालो लाग्दा निर्जिवन, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जलविद्युत, उत्पादनमुलक र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आएको छ ।

मंगलबार बेस्ट फाईनान्स कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा साना किसान विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे । मंगलबार १ सय ७९ कम्पनीका शेयर लगानीकर्ताले कमाउँदा ६ कम्पनीका लगानीकर्ता गुमाउन पुगे ।

मंगलबार २ सय २७ कम्पनीको ६३ करोड १८ लाख कित्ता शेयर ११ अर्ब ४८ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved