काठमडौं : सुनको भाउ फेरी बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved