यि हुन विवाहअघि पुरुषले बोल्ने ६ झुट

  • मंसिर १३, २०७६
  • १८७ पटक पढिएको
  • न्यू पाटी
alt

विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ ।

जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् ।

१। अधिकाशं केटाहरुले आफ्नो कोहीसँग अफियर चलेको कुरा बताउदैनन् ।

२। आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु ।

३। तिम्रो र मेरो परीवार बराबर हो ।

४ तिमी संसारको सबैभन्दा राम्री छौ ।

५ तिमी नै मेरो सबै थोक हौ । तिम्रो लागि जे पनि गर्न तयार छ ।

६ हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved