हेमराज र उमेश बने प्रथम चतरा नकआउट ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन

  • आश्विन २५, २०७८
  • १२०६ पटक पढिएको
  • सन्तोष गुप्ता
alt

बराहक्षेत्र : चतरा ब्याडमिन्टन क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका–२ मा प्रथम चतरा नकआउट ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार सम्पन्न मेन्स डबल्स फाइनलमा हेमराज घिमिरे र उमेश बरुवालको टिम च्याम्पियन बनेको छ । प्रतिद्वन्दी रणवीर र रिवस दाहालको टिमलाई २०–१९, २५–२४ र २५–२४ को सेटमा हराएको छ ।

244746675_831658030834568_6559561683385783937_n

२ नम्बरका वडाध्यक्ष हरिकृष्ण भट्टराई र जल विद्युत् केन्द्र चतराका प्रमुख मोहम्मद सफिकले नगद ५ हजार र उपविजेता लाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको चतरा ब्याडमिन्टन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

आइतबारदेखि चतरा जल विद्युत् केन्द्रको ब्याडमिन्टन कोर्टमा सन्चालन भएको खेलमा ११ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved