खुल्ला जुनियर स्नोकर प्रतियोगिताको उपाधि दिवश वस्नेतलाई

  • आश्विन १६, २०७८
  • ४३२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा भएको खुल्ला जुनियर स्नोकर प्रतियोगिताको उपाधि दिवश वस्नेतले उचालेका छन । ब्रदर्स स्नोकर हाउसको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा दिवशले विनम लिम्बुलाई हराउदै उपाधि हात पारेका हुन । प्रतियोगिता अन्र्तगत विवेक रामदाम तेस्रो प्रवेश श्रेष्ठ चौथो भएका थिए ।

पुर्वाञ्चल जुनियर स्नोकर प्रतियोगिताको नाममा इटहरी ५मा रहेको ब्रदर्स स्नोकर हाउसको आयोजनामा प्रतियोगिता सुरु भएको हो । आयोजक संस्थाका कृष्ण गुप्ताको अध्यक्षता तथा नेपाल विडिएस एण्ड स्नोकर संघ प्रदेश नम्बर १का कोषाध्यष हिमाल भट्टराईको प्रमुख आतिथ्यतामा विजयी खेलाडीहरुलाई शिल्ड ,प्रमाण पत्र र नगदले पुरस्कृत गरियो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई २५सय नगद शिल्ड प्रमाण पत्र ,तेस्रो र चौथो हुनेलाई नगद १हजार र प्रमाण पत्र उपलव्ध गराइएको थियो । त्यसै गरी प्रतियोगितामा वेस्ट प्लेयर विमन लिम्बु , वेष्ट डिसिपिलीगं किरन विष्ट अफ कमिगं प्लेयर आलोक श्रष्ठ र इमजिगं प्लेयर रोशन कार्की घोषित भए । प्रतियोगिता समापन कार्यक्रममा राष्ट्यि स्नोकर खेलाडी अमन कार्की , खेलप्रेमी कुन्दन गुरुग. लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved