श्री बशन्त ऋतु मा. बि. मा क्लब स्तरिय फुटबल प्रतियोगिता हुने

  • आश्विन १५, २०७८
  • १५७९ पटक पढिएको
  • हिमाल राई
alt

बराहक्षेत्र : विजय दशमी २०७८ अवसरमा सप्तकोशी युवा क्लब बराहक्षेत्र वडा नं ७ ले क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आज पत्रकार सम्मेलन तथा भेटघाटमा क्लबका अध्यक्ष कपिल आचार्यका अनुसार यहिँ असोज २१ गते देखि २७ गते सम्म श्री बशन्त ऋतु मा. बि. को खेल मैदानबाट क्लब स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने कुरा बताउदै ८ वटा क्लबहरुले सहभागी जनाउने जानकारी दिए।

242639379_566673141312043_2618563690792919949_n

सप्तकोशी युवा क्लबका सचिव लेखु न्यौपानेका अनुसार पुलिस क्लब रानि विराटनगर, राजावास फुटबल क्लब बराहक्षेत्र वडा नं ९, हाट खोला क्लब बराहक्षेत्र वडा नं २, शान्ति नगर तरहरा, बक्लौरी युवा क्लब पन्चायन, सप्तकोशी युवा क्लब देवी धाट, न्यु स्टार क्लब कालाबन्जर तथा आयोजक निलो बराहक्षेत्र वडा ७ समेत सहभागी हुने भएका छन्।

प्रथम हुने टिमले पुरस्कार स्वरुप रु. ५५ हजार ५५५, दोस्रो हुने टिमले रु. ३५ हजार ५०० रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्ने छन्।

सप्तकोशी युवा क्लबका अध्यक्ष कपिल आचार्य, विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका प्रशासकीय अधिकृत प्रमुख राजेश पोखरेल, प्रमुख अतिथि खेलकुद विकास समिति नगर संयोजक आशाराम चौधरी तथा बडा नं ७ अध्यक्ष विर बहादुर लिम्बु लगायतको उपस्थित रहेको थियो।

खेल अवधिको अनुमानित खर्च ‌रु. ४,३७,००० रहेको कुरा अध्यक्ष आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved