जे. एस. वाई. सी. फुटबल क्लब प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा

  • आश्विन १२, २०७८
  • ८०८ पटक पढिएको
  • हिमाल राई
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जे. एस. वाई. सी. फुटबल क्लब, सुन्दर हरैचा, मोरङ्गले पन्चकन्या फुटबल क्लब बेलका, उदयपुरलाई २-० ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

खेलको सुरुवाती ४ मिनेटमा नै जे. एस. वाई. सी का खेलाडी डोजाङ राईले  गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। मध्यान्तर पछि पुनः विजय गरुङले १ गोल गरेर टिमलाई २-० को जित सुनिस्चित गराएका थिए।

७० मिनेट खेलमा पन्चकन्या फुटबल क्लबका खेलाडीहरुले गोल गर्ने मौका पाएता पनि सहि सदुपयोग गर्न नसक्नु नै हारको प्रमुख कारण बनेको थियो।

आजको खेलका म्यान अफ द म्याच विजय गरुङ घोषित भए । गुरुङलाई खेल प्रेमि तथा आयोजक समितिका सदस्य इन्दु शेर्पाले नगद रु १ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरेका थिए।

भोलि एभरेष्ट फुटबल क्लब, नडाहा तथा इटहरी फुटबल क्लब बिच दिउँसो ३ वजे खेल हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved