इटहरीमा खुल्ला जुनियर स्नोकर प्रतियोगिता सुरु

  • आश्विन ८, २०७८
  • ३१४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । सुनसरीको इटहरीमा खुल्ला जुनियर स्नोकर प्रतियोगिता सुरु भएको छ ।पुर्वाञ्चल जुनियर स्नोकर प्रतियोगिता इटहरी ५मा रहेको ब्रदर्स स्नोकर हाउसको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

कृष्ण गुप्ताको अध्यक्षता तथा हिमाल भट्टराईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्धघाटन गरिएयो ।सुनसरी,मोरगं, झापा र धनकुटाका विभिन्न ४८ जनाको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई नगद १०हजार शिल्ड प्रमाण पत्र ,दोस्रो हुनेलाई २५सय नगद शिल्ड प्रमाण पत्र ,तेस्रो र चौथो हुनेलाई नगद १हजार र प्रमाण पत्र उपलव्ध गराउने आयोजक ब्रर्दस स्नोकरका सञ्चालक कृष्ण गुप्ताले जानकारी दिए ।

त्यसै गरि उत्कृष्ट १६मा पर्ने खेलाडीहरुलाई ट्रफि प्रदान गरिने समेत जनाइएको छ । उद्धघाटन कार्यक्रममा अतिथीहरु अमन कार्की,सन्तोष कार्की लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । प्रतियोगिता यही असोज १३ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved