इटहरी प्रहरीका जवान सम्बर बने भदाै महिनाकाे पुलिस अफ दि मन्थ

  • आश्विन ४, २०७८
  • ७४६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान सम्बर बहादुर तिवारी भदाै महिनाकाे उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ काे उपाधिबाट सम्मानित भएका छन । प्रहरी संगठन भित्र रहि अपराध नियन्त्रण तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा अब्बल भुमिका निर्वाह गरेकाे भन्दै इटहरी प्रहरीका जवान पदमा कार्यरत तिवारीलाइ भदाै महिनाकाे  ‘पुलिस अफ द मन्थ’उपाधिबाट सम्मान गरिएकाे हाे । 
 
सामाजिक सुरक्षा अन्तरगत दिन रात खटिने प्रहरीहरूकाे मनाेबल बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिना जिल्लामा कार्यरत उत्कृस्ट प्रहरीहरूलाइ महिनै पिच्छे यस उपाधिबाट सम्मान गर्दै अाएकाे छ । 
 
इटहरिका जवान तिवारी यस अघि गत ७५ माघमा पनि यहि बिधाबाट सम्मानित भएका थिए । इटहरीमा रहेर अपराध अनुशन्धान संगै लागु अाैषध नियन्त्रण र चाैरी जस्ता अपराधिक घटना नियन्त्रमा जवान तिवारीकाे भुमिका अतुलनिय रहेकाे भन्दै उनलाइ भदाै महिनाकाे  ‘पुलिस अफ द मन्थ’ उपाधि प्रदान गरिएकाे हाे । 
 
उनले सिविलमै रहेर पनि प्रहरीकाे मान सदैव उचच राखेकाे प्रति सम्मान प्रकट गर्न याे उपाधि प्रदान गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
 
प्रहरी सेवामा रहेर राम्राे काम गर्नेलाइ सदैव सम्मान गर्नुपर्छ भन्ने उद्येश्यले प्रदेश एक प्रहरी कार्यालयबाट पुलिस अफ द मन्थकाे सुरूवात गरिएकाे थियाे । तिवारीको सम्मान पत्र सहितको फोटो जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी प्रहरीमा एक महिनासम्म राखिने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved