अमिताभ र चिरञ्जीवीको ‘सई रा नरसिंह रेड्डी’ले तीन दिनमै कमायो १०० करोड

  • आश्विन २०, २०७६
  • ११४ पटक पढिएको
  • न्यू पाटी
alt

यतिबेला बलिउडमा महानयक अमिताभ बच्चन र चिरञ्जीवी अभिनित ‘सई रा नरसिंह रेड्डी’ र ऋतिक रोशन र टाइगर श्राफ अभिनीत ‘वार’ले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन्।

दुवै फिल्म एक अर्काका लागि टक्करजस्तै भए पनि ‘वार’का लागि ‘सई रा नरसिंह रेड्डी’ भारी परेको छ।

दुवै फिल्मले दमदार ओपनिङ गरेका थिए। वारले तीन दिनमा ९९.७० करोड कमाउन सफल भएको थियो भने सोही समयमा सई रा नरसिंह रेड्डीले १०० करोड पार गर्दै आफूलाई अब्बल सावित गर्न सफल भएको छ।

मिडिया रिपोर्टर्सका अनुसार बक्स अफिसमा वारलाई सई रा नरसिंह रेड्डीले पछाडि पारेको छ। यो फिल्मको तीन दिनको कुल कमाइ १०७ करोड कमाएको छ। यो फिल्म अंग्रेजका विरुद्ध लडाइँको सुरुवात गर्ने योद्धा उय्यालावादा नरसिंह रेड्डीको जीवनीमा आधारित फिल्म हो।

यो फिल्ममा अमिताभ नरसिंहको गुरुको भूमिका देखिएका छन्। वारमा भने ऋतिक र टाइगरका अलावा वाणी कपुर, अनुप्रिया र दीपानीता शर्मा मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved