गुण्डा नाइके समीरमानका भतिज अभिमानसिंह बस्नेत पक्राउ

  • आश्विन १, २०७८
  • २८९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् ।उनलाई अपराध महाशाखाको टोलीले गएराति सोल्टीमोडबाट पक्राउ गरेको हो ।

अभिमानसिंहमाथि दुई हप्ताअगाडि कालिमाटीमा नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरेको अभियोग छ ।प्रहरीका अनुसार बस्नेतसहित ६ जनाको टोलीले हेमराज शाहीमाथि खुकुरी प्रहार गरेका थिए ।

शाहीमाथि खुकुरी प्रहार गर्नेमा चार जना युवती छन् ।समीरमान बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा कारागारमा छन् । २०७४ असोजमा नयाँ बानेश्वरमा गोली प्रहार गरी गौचनको हत्या भएको थियो ।अभिमानसिंह उनै समीरमानका भतिज हुन्  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved