प्रेमिकासँगको अश्लील फोटो र भिडियो सार्वजनिक गर्दा…

  • भदौ ३०, २०७८
  • ३९० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । आफ्नै केटी साथीको अश्लील फोटो, तथ भिडियो सामाजिक सञ्जालमा पोष्ट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन् । उनलाई काभ्रे पाँचखालमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाउको छ ।

उनलाई आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरू प्रेमिकासँग विवाद भएपछि मोवाइलसमेत खोसेर फेसबुक र इस्ट्राग्राममा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

जिरेललाई बिद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved