इटहरीमा एक करोडको होटल दरबार

  • भदौ २०, २०७८
  • ५२५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पछिल्लो समय इटहरी क्षेत्रमा ठुलो लगानीका होटलहरू सञ्चालन हुने क्रम बढदै गएका छन । भौगलिक दृस्टिकोण र बढदो शहरिकरण बिच नयाँ नयाँ बयवसायहरू थपिने क्रम संगै होटल तर्फ लगानि गर्नेहरूको जमात पनि बढदै गएका छन । यसै बिच पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरी १७ लविपुरमा एक करोडको लगानी सहित होटल दरबार एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ ।

शनिबार उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले रिबन काटेर समुदघाटन गरेसंगै होटल सञ्चालनमा आएको हो । भाटभटेनी सुपर मार्केटकै १०० मिटर आसपास उक्त होटल सञ्चालनमा आएको हो ।

आन्तरिक पर्यटकहरूलाइ नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखिहरूलाइ मध्यनजर गर्दै उक्त होटल सञ्चालनमा ल्याइएको सञ्चालक मध्येका एक नगेन्द्र बहादुर राइले बताए । नगेन्द्र संगै मच्छिन्द् राइ र राज नेहाङ(राइ) गरि तिनजनाले उक्त होटल सञ्चालनमा ल्याएका हुन ।

होटलमा नेपाली परिकारका मौलिक खाना संगै तन्दुरीका आइटमहरू राखिएका छन । समुदघाटन संगै कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले इटहरीमा आन्तरिक पर्यटकहरूलाइ सेवा प्रदान गृन खोलिएका होटलहरूकै कारण शहरको सान बढेर गएको बताए ।

उनले कोरोना कहरबिच होटलहरू धरासयि बनिरहेको अवस्थामा चुनौति मौल्दै करोडौ लगानी गरी होटल सञ्चालन गर्नु शहरकोलागि पनि गौरवको बिषय रहेको बताए । कार्यक्रममा होटल तथा लज ब्ययवसायी समिति इटहरीका अध्यक्ष उमेशकुमार थापा , होटल ब्यवसायी महासंघ प्रदेश नं एकका उपाध्यक्ष गोविन्द थापा , होटल तथा लज ब्यवसायी समिति इटहरीका सचिव बिनोद कार्कि लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved