एन्ट्वान ग्रिजम्यान फेरी आफ्नो पुरानो क्लब एथ्लेटिको मड्रिडमा

  • भदौ १६, २०७८
  • ७४२ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा : बार्सिलोनाका स्ट्राइकर एन्ट्वान ग्रिजम्यान फेरी आफ्नो पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किएका छन् । समर ट्रान्सफरको अन्तिम दिनमा ग्रिजम्यानलाई पुन एथ्लेटिको मड्रिड भित्राइएको हो ।

फुटबल जर्नलिस्ट फ्याब्रिजियो रोमेनोका अनुसार ग्रिजम्यान दुई वर्षका लागि लोनमा एथ्लेटिको मड्रिड फर्किएका हुन् । कन्ट्राकमा एथ्लेटिको मड्रिडले दुई वर्ष पछि ग्रिजम्यानलाई पूर्ण रुपमा किन्न पाउने उल्लेख छ । २०१९ मा एथ्लेटिको मड्रिडबाट बार्सिलोना गएका ग्रिजम्यानले कुल १०५ खेलमा ३५ गोल गरेका छन् ।

बार्सिलोना आर्थिक संकटमा जुझिरहेका बेला यो ट्रान्सफरले केहि हद सम्म सहयोग पुर्याउने बुझाई छ । आर्थिक संकटकै कारण लियोनल मेस्सीले पनि बार्सिलोना छाड्नु परेको थियो । टिम सुधार्ने प्रयासमा कतै टिम बिग्रिने पो होकि भन्ने डर फ्यानहरुमा उत्पन्न हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved