इङ्गलिस प्रिमियर लिग: चेल्सीले आर्सनललाई २–० ले हराउँदा म्यान्चेस्टर युनाईटेड र साउथह्याम्प्टनले अंक बाँडे

  • भदौ ७, २०७८
  • ४७९ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी : गए राती भएको इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २–० ले हराउँदा टोटनह्याम हट्सपरले वुल्भरह्यम्पटन वान्डरर्सलाई १–० ले हराएको छ भने म्यान्चेस्टर युनाईटेडले साउथह्याम्प्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोमेलो लुकाकु र रिस जेम्सले एक एक गोल गरे । लगातार दुई खेलमा जित निकालेर ६ अंक जोडेको चेल्सी प्रिमियर लिग अंक तालिकाको शिर्ष स्थानमा छ भने दुबै खेलमा पराजित भएको आर्सनल १९ औं स्थानमा झरेको छ

त्यस्तै गएराती भएको टोटनह्याम हट्सपर र वुल्भरह्यम्पटन वान्डरर्स बीचको खेलमा डेली अलीले ९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

उता, म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बीचको खेलमा, पहिलो हाफमा फ्रेडको आत्मघाती गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा मेसन ग्रिनवुडको गोलको सहायताले बराबरी गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved