मेस्सी र नेयमार बिना मैदान उत्रिएका पिएसजीको सहज जित

  • भदौ ५, २०७८
  • ५४५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी ।पेरिस सेन्ट जर्मेन (पीएसजी)ले   फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । चर्चित खेलाडी लियोनल मेस्सी र नेयमारबिना मैदान उत्रिएको पिएसजीले  शुक्रबार राति ब्रेस्टलाई ४–२ गोल अन्तरको जित निकालेको हो ।  

पिएसजीलाई जितका लागि एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले १–१  गोल गरे । ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले गोल गरे । खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

३६ औं मिनेटमा एमबाप्पेले गोल गरे । ७३ औं मिनेटमा इद्रिसाले गोल गरे । खेलको इन्जुरी समयमा डी मारियाले गोल गर्दै  पिएसजीको जित सुनिश्चित गरे । खेलको ४२ औं मिनेटमा फ्रान्क र ८५ औं मिनेटमा स्टिभले बेस्टका लागि गोल गरेका थिए । जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved