पाथिभरा सपिङ्ग सेन्टरका ग्राहक कमला गौतमले पाईन "३२" ईन्चको एलईडि उपहार

  • भदौ १, २०७८
  • १४१८ पटक पढिएको
  • हिमाल राई
alt

बराहक्षेत्र ,सुनसरी : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबन्जर बजारमा रहेको पाथिभरा सपिङ्ग सेन्टरले प्रथम बार्षिक उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ।

वार्षिक उत्सवको अवसरमा स्टोरले ग्राहकहरुलाई "सामान लानु होस झोला भरी भरी उपहार घरी घरी" योजना अन्तर्गत ग्राहकले २ हजार रुपैयाँ बराबरको सामान खरिद गरे बापत कुपन प्राप्त गरेका थिए । पाथिभरा सपिङ्ग सेन्टरमा २ हजार माथिका सामान खरिद गर्नेहरुलाई उपलव्ध गराइएकोे कुपनलाई गोला प्रथामा समावेश गरेर खोलिएको उपहार योजना अन्र्तगत प्रथम पुरस्कार कमला गौतमले ३२ इन्चको एलइडी,दोस्रो पुरस्कार गिरीजा निरौलाले मिक्चर, तेस्रो आयुसा हमालले राइस कुकर रसान्त्वना पुरस्कार राज साहरले प्राप्त गरेको थिए । त्यसै गरी उत्कृष्ट ५ जना ग्राहक आज्ञा भगत, लक्ष्मी सिग्देल,मेरीना तामाङ,मिरा धमला,सरुता दाहाल तथा सरीता राजघामी लाई समेत पुरस्कृत गरिएको थियो ।

त्यसैगरि आगामी दशैं सम्मका लागि रु.दुई हजार भन्दा वढीको सामान खरिद गर्ने ग्राहकहरुलाई सहभागी गराइ लक्की ड्र मार्फत प्रथम पुरस्कार एक सय ५० लिटरको फ्रिज उपलव्ध गराउने गरि उपहार योजना सुरु गरिएको सञ्चालक नवीन पाण्डेले जानकारी दिए । कार्यक्रमको सभापतीत्व पाथीभरा सपिङ्ग सेन्टरका सन्चालक नविन पाण्डेको रहेको थियो भने प्रमुख अतिथ उधोग वाणिज्य संघ महेन्द्र नगर चक्रधटीका अध्यक्ष सुरेन्द्र गुप्ता तथा विशिष्ट अतिथि एभिन्युजका प्रदेश नं १ पुर्वअञ्चल बियुरो वरिष्ठ पत्रकार सचिन पोखरेल, कृष्ण भट्टराई,दिपक कार्की,प्रायम टि.भि.का विकल रेग्मी, हिमाल राई,संगम विष्ट, सुप्रिया राई रन्जना पौडेल स्थानीय बासिन्दा तथा ग्राहकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन मनोज विष्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved