अस्ट्रेलिया बिरुद्ध बङ्लादेश को पहिलो सिरिज जित, अस्ट्रेलियाको लगातार ५ वटा टि-ट्वाण्टी सिरिज मा हार

  • श्रावण २३, २०७८
  • ७८५ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा । बङ्लादेशले अस्ट्रेलिया बिरुद्ध पहिलो पल्ट सिरिज जितेको छ भने अस्ट्रेलियाले लगातार ५ वटा टि-ट्वाण्टी सिरिज मा हार बेहोरेको छ ।

बङ्लादेशमा जारी टि-ट्वाण्टी सिरिज को शुक्रबार भएको तेस्रो खेलमा अस्ट्रेलियालाई हराउदै घरेलु टोली बङ्लादेशले अस्ट्रेलिया बिरुद्ध पहिलो पल्ट सिरिज जितेको हो । यो भन्दा अघि बङ्लादेशले अस्ट्रेलिया बिरुद्ध कुनै पनि फर्म्याटमा सिरिज जित्न सकेको थिएन ।

तेस्रो खेलमा बङ्लादेश ले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा कुल २० ओवरमा अस्ट्रेलियाले ११७ रन मात्र बनाउन सक्दा घरेलु टोली ले पाहुना टोली माथी १० रनको जीत हात पारेको हो ।

५ खेल को यो सिरिज मा बङ्लादेशले ३ खेल मा जित निकालेर २ खेल अगावै सिरिज कब्जा गरी सकेको छ । बाँकी रहेको २ खेल मात्र औपचारिक्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved