१३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका खेलाडीहरु सम्मानित

  • श्रावण ११, २०७८
  • ९८३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : नेपाल एथ्लेटिक्स संघले १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमकाबीच संघले ८ जना खेलाडीलाई सम्मान गरेको हो । १३ औं सागमा नेपालले एथ्लेटिक्सतर्फ ३ स्वर्णसहित ८ पदक जितेको थियो । स्वर्ण जितेका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्दा रजत पदक जितेका खेलाडीले ३५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी कास्य पदक जितेकाले २० हजार पुरस्कार पाएका छन् । खेलाडीहरुलाई एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह लगायतले पुरस्कृत गर्नुभयो । कार्यक्रममा शाहले एथ्लेटिक्सको क्षेत्रमा निकै समस्या आएको बताउनुभयो । उहाले संघमा पनि राजनीतिक हस्तक्षेप भएको भन्दै केहि गर्न खोज्दा अवरोध गर्न खोजिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा अजित यादवलाई केन्याको राजधानी नैरोबीमा हुने जुनियर च्याम्प्यिनसिपका लागि विदाई गरिएको छ । त्यसअघि उनले भारतमा हुने एशियन च्याम्प्यिनसिपमा तयारीस्वरुप सहभागिता जनाउने छन् । अजितले जुनियर तर्फ हङकङ म्याराथन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved