अमेरिकाले अफगानिस्तानलाई सैन्य सहयोग जारी राख्ने

  • श्रावण ११, २०७८
  • ९९३ पटक पढिएको
  • न्यू पाटी
alt

सशस्त्र तालिवान विद्रोही समूहको निसानामा परिरहेको अफगानिस्तानलाई सैन्य सहयोग जारी राख्ने घोषणा अमेरिकाले गरेको छ । 

तालिवानीविरुद्धको कारबाहीका लागि सहयोगलाई निरन्तरता दिने घोषणा अमेरिकी सेनाले गरेको हो । अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिवानी आतङ्क बढेको छ । तालिवानको सशस्त्र गतिविधी बढेको छ । 

अफगानिस्तानका केही स्थानलाई तालिवानले आफ्नो नियन्त्रणमा लिएको घोषणा गरिसकेको छ । उसका गतिविधीलाई नियन्त्रण गर्न अफगानिस्तानले एक महिने कफ्र्यु आदेश जारी गरेको छ । अमेरिकाले तालिवानविरुद्ध अफगानिस्तानमा हवाई आक्रमण जारी राख्ने भएको हो । 

तर हवाई हमला अमेरिकी सेना फिर्ता भएपछि सकिन्छ वा जारी रहन्छ भन्नेमा केही खुलाइएको छैन । अफनिस्तनका महत्वपूर्ण वैदेशिक सीमा नाका एवं सामरिक केन्द्रहरु तालिवानको नियन्त्रणमा जान थालेपछि अमेरिकाले चासो व्यक्त गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved