लागुऔषधसहित विराटनगरबाट एक जना पक्राउ

  • श्रावण ९, २०७८
  • ७४४ पटक पढिएको
  • न्यू पाटी
alt

माेरङ ।  लागुऔषधसहित शुक्रबार विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–६ का २२ वर्षीय रमेश पाँचकोटी रहेका छन् ।  
 
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र सशस्त्र प्रहरीको बिओपी पोस्ट दरैयाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१६ बाट पाँचकोटीलाई नियन्त्रणमा लिएको हो । भारतको जोगवनीबाट लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
 
सशस्त्रका अनुसार पाँचकोटीको साथबाट लागुऔषध लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन गरेर १५/१५ एम्पुल बरामद भएको छ । पाँचकोटीलाई आवश्यक कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved