भारतीय अभिनेता दिलीपकुमारको ९८ वर्षको उमेरमा निधन

  • असार २३, २०७८
  • ६६४ पटक पढिएको
  • न्यू पाटी
alt

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी परेका दिलीप कुमारको बुधबार बिहान मुम्बइको खार हिन्दुजा अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासको समस्या रहेको उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो ।

२२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म बाट बलिउड प्रवेश गरेका उनले ६० भन्दा बढी फिल्म खेलेका छन् । दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल-ए-आजम, गंगा-जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved