साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाईनलमा

  • असार २२, २०७८
  • ६४२ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा । साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाईनल खेलमा पेरुलाई १-० गोलले हराउदै ब्राजिलले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलको ३४ औं मिनेटमा नेमारको क्रसमा लुकास प्याकेताले गरेको गोल नै निर्णायक बन्यो ।

नौ पटकको विजेता ब्राजिलले सन् २०१९ को उपाधि भिडन्तमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो। ब्राजिलले २००४ र २००७ मा लगातार उपाधि जितेको थियो। दुवै फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई हराउँदै उपाधि कब्जा गरेको थियो।

भोलि बिहान हुने दोस्रो सेमिफाईनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने छन् । खेल नेपाली समय अनुसार बिहानको ६ः४५ बजे हुने छ ।

फाईनल खेल असार २७ गते आईतबार, बिहान ५ः४५ बजे हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved