युरो कपको सेमिफाइनल समीकरण पूरा

  • असार २०, २०७८
  • ८३३ पटक पढिएको
  • न्यू पाटी
alt

युरोपका विभिन्न ११ सहरमा जारी युरो कप २०२० फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति दुई खेलबाट इङ्ग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा प्रवेश गरेसँगै युरो कपको अन्तिम चारमा पुग्ने चारै टोलीको टुङ्गो लागेको हो ।

गए राति चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्दा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुग्यो । 

त्यसअघि शुक्रबार राति स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै तीन पटकको विजेता स्पेन अन्तिम चारमा पुग्यो । यस्तै, इटालीले सेमिफाइनलका लागि भएको भिडन्तमा बेल्जियमलाई २–१ गोलले हराएको थियो । 

अब, फाइनल प्रवेशका लागि मङ्गलबार राति इटालीले स्पेनसँग खेल्नेछ भने इङ्ग्ल्यान्डले बुधबार राति डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved