यूरो कप : अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने

  • असार १६, २०७८
  • ५९५ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । यूरोकपको अन्तिम ८ मा इंग्ल्याण्ड र यूक्रेन भिड्ने भएका छन्।यूक्रेनले अतिरिक्त समयमा मंगलबार राति अन्तिम १६ को खेलमा स्विडेनलाई २-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो।

त्यसअघिको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोलअन्तरले पराजित गरेर क्वार्टफाइनलमा स्थान बनाएको थियो।खेलको २७औं मिनेटमा ओलिस्डेर जिन्चेन्कोले यूक्रेनलाई अग्रता दिलाएका थिए। पहिलो हाफअघि इमिल फर्सबर्गले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमै स्विडेनका मार्कुस ड्यानिल्सनले पनि रातो कार्ड पाएका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा ड्याभबेकले यूक्रेनका लागि निर्णायक गोल गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved