युरोकपको अन्तिम १६ का खेलहरु आजबाट सुरु, यस्तो छ खेल तालिका

  • असार १२, २०७८
  • ६३७ पटक पढिएको
  • Sangeet Sigdel
alt WEB PIC

युरोकपको अन्तिम १६ का खेलहरु आजबाट सुरु हुँदैैै छ ।

कुल २४ टिमलाई ४-४ वटाको ग्रुप बनाई ६ वटा ग्रुपमा विभाजन गरिएको थियो । बुधवार भएको अन्तिम ग्रुप गेम पछि अन्तिम १६ टिमको टुङ्गो लागेको थियो ।

अन्तिम १६ को खेल तालिका यस प्रकार छन्:

वेल्स  vs डेन्मार्क (शनिवार राति ९ :४५ बजे)

ईटली  vs अस्ट्रिया (शनिवार राति १२ :४५ बजे)

नेदरल्याण्डस्  vs चेक रिपब्लिक (आइतवार राति ९ :४५ बजे)

बेल्जियम  vs पोर्चुगल (आइतवार राति १२ :४५ बजे)

क्रोएसिया  vs ईस्पेन (सोमवार राति ९ :४५ बजे)

फ्रान्स  vs स्विजरलेन्ड (सोमवार राति १२ :४५ बजे)

ईङ्गल्याण्ड  vs जर्मनी (मंगलवार राति ९ :४५ बजे)

स्विडेन  vs युक्रेन (मंगलवार राति १२ :४५ बजे)

जुन ११ बाट सुरु भएको युरोकपको फाईनल खेल जुलाई  ११ मा लन्डनको वेम्बली स्टेडियममा हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved