युरोकपको अन्तिम १६ टिम पक्का

  • असार १०, २०७८
  • ५८० पटक पढिएको
  • Sangeet Sigdel
alt WEB PIC

बुधवारको खेलको समाप्ति संगै जारी युरोकपको अन्तिम १६ टिमको टुङ्गो लागेको छ।

ग्रुप 'ए'
ईटली
वेल्स
स्विजरलेन्ड

ग्रुप 'बी'
बेल्जियम
डेन्मार्क

ग्रुप 'सी'
नेदरल्यान्डस्
अस्ट्रिया
युक्रेन

ग्रुप 'डि'
ईङ्गल्यान्ड
क्रोएसिया
चेक रिपब्लिक

ग्रुप 'ई'
स्विडेन
ईस्पेन

ग्रुप 'एफ'
फ्रान्स
जर्मनी
पोर्चुगल

अन्तिम १६ को खेल तालिका
बेल्जियम vs पोर्चुगल
ईटली vs अस्ट्रिया
फ्रान्स vs स्विजरलेन्ड
क्रोएसिया vs ईस्पेन
स्विडेन vs युक्रेन
ईङ्गल्याण्ड vs जर्मनी
नेदरल्याण्डस् vs चेक रिपब्लिक
वेल्स vs डेन्मार्क

टर्की, फिनल्याण्ड, रसिया, नर्थ मेसडोनिया, ईस्कटल्याण्ड, स्लोभाकिया, पोल्याण्ड र हङ्गेरी भने ग्रुप ईस्टेज बाटै बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved