काेपा अमेरिका : मेसीले बनाए नयाँ कीर्तिमान

  • असार ८, २०७८
  • ८९५ पटक पढिएको
  • न्यू पाटी
alt

कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वे विरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे ।  तर, रेकर्ड भने कप्तान मेसीको नाममा रह्यो । उनले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बराबरी गरेका हुन् ।

अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा मेसीको यो १ सय ४७ औं अन्तर्राष्ट्रिय खेल हो । पूर्व कप्तान जाभियर मास्चिरानोले पनि यति नै खेल खेलेका छन् । यो किर्तिमान पछि मेसीलाई मास्चिरानोले बधाई दिएका छन् ।

‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार गरेका छन् । अहिले सक्रिय खेलाडीमध्ये मेसी र डि मारियासँगमात्र १ सयभन्दा धेरै खेलको अनुभव छ । 

अर्जेन्टिनाबाट मेसी र मास्चिरानोले १ सय ४७, जाभियर जेनेट्टीले १ सय ४३, रोबर्टो आयलाले १ सय १४, एन्जेलडी मारियाले १ सय ७ र डिएगो सिमोनीले १ सय ३ खेल खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved