प्रदेश १ को बजेट : स्वास्थ्य क्षेत्रमा तीन अर्ब २५ करोड बजेट

  • असार १, २०७८
  • ९०१ पटक पढिएको
  • न्यू पाटी
alt

विरानगर / प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि सो रकम विनियोजन गरेको बताएका हुन् ।

सरकारले मेची अस्पताललाई दुई सय बेड, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र अन्य जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने योजना बनाएको छ ।प्रदेश सरकारले कोसी कोभिड अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि प्रदेशले ४४ करोड बजेट विनियोजन गरेको छ ।प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि एक अर्ब १९ करोड बजेट विनियोजना गरेको छ ।

सो बजेटले पुस्तकालय, संरचना र शैक्षिक सामग्री सुधार गरिनेछ । कृषि क्षेत्रकाे विकासका लागि २ अर्ब ९० कराेड बजेट विनियाेजन गरेकाे छ ।

आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक

  प्रदेश १ को आर्थिक वृद्धिदर १ .१८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो ।ऋणात्मक वृद्धिदर भएपनि आगामी वर्षको वृद्धिमा सुधार हुने अनुमान गर्दै सरकारले ३.६ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved