भारतमा घट्न थाल्यो कोरोना संक्रमण, दैनिक संक्रमितभन्दा निको हुनेको संख्या धेरै

  • जेठ १, २०७८
  • ८०७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै । भारतमा कोभिड-१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी हुन थालेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ।

मुलुकभरी कोभिड-१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ। शुक्रबार तीन करोड ४४ हजारभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन्।

सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेकोभन्दा कम हुनुलाई सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved