अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव

  • बैशाख २९, २०७८
  • ७७५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डाै : अमेरिकाले 'ट्राभल एड्भाइजरी' निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे छ । काेभिड–१९ काे सङ्क्रमण निकै जाेखिमपूर्ण अवस्थामा रहेकाे भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएकाे हाे । 

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल 'फाेर' मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे हाे । 

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानकाे सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएकाे र यसबारेमा अहिलेसम्म नेपाल सरकारकाे तर्फबाट कुनै जवाफ नआएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ । 

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved