धनकुटा उद्योग बाणिज्य संघको बजार अनुगमन

  • बैशाख २८, २०७८
  • ६५६ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा :  धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरुको अवस्था,मुल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न शुरु गरेको छ ।

उपभोक्ताहरुको जनगुनासो बढ्न थालेकोले धनकुटा बजारमा धनकुटा उद्योग बाणिज्य संघले आज अनुगमन गर्दै निशेधाज्ञाको अहिलेको अवस्थामा अत्यवाश्यक तथा दैनिक उपभोग्य सामाग्रीहरुको मौजाद,सप्लाई,मुल्य र विक्रिवितरणको अवस्थाको बुझ्नका लागी अनुगमन गरेको हो ।

पसलहरुमा अनुगमन गर्दै अनिवार्य मास्क लगाई सामाजिक दुरी कायम गरेर मात्र तोकिएको विहान र साझको समयमा मात्र व्यापार व्यावसाय गर्न सवै व्यावसायी तथा व्यापारीहरुलाई अनुरोध गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । महामारीबाट अहिले बाचियो भने पछि केही गर्न सकिने भएकाले कोरोना भाईसबाट बच्न सुरक्षाका सवै विधि अवलम्बन गरी सुरक्षित भएर मात्र व्यापार व्यावसाय गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गर्नु भएको छ ।

धनकुटा जिल्लामा एक साता भित्र धनकुटामा ९० जना भन्दा बढीलाई कोरोना संक्रमित भैसको र दुई २ जनाको निधन समेत भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved