मिसेस कोशीको पहिलो अडिसन सकियो, दोस्रो र तेस्रो पनि हुने

  • बैशाख १२, २०७८
  • ४१४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । चौथो संस्करणको मिस कोशी २०२१ को पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरमा शनिबार भएको पहिलो अडिसनमा १२ जनाको सहभागिता रहेको थियो ।

जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना भएको सोे प्रतियोगिताको दोस्रो र तेस्रो अडिसन पनि हुने भएको छ । असारको दोस्रो साता हुने दोस्रो र तेस्रो अडिसनको लागि पनि आवेदन खुल्ला रहेको सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

पहिलो चरणको अडिसनको निर्णायकहरूमा जय मिडिया म्यानिजमेन्ट प्रालिको ओनर जय राज राय, शिवराज घिमिरे, रोशन घिमिरे र प्रफुल थापा रहेका थिए । अडिसनहरूबाट प्रतियोगिताको फाइनलमा २० देखि २५ जना छनौट गरिने आयोजकले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved